कहाँ कहाँ भयो ‘अति भारी’ वर्षा?

हिमाल प्रेस १० असोज २०८३ ६:४५ | Saturday, September 26, 2026
12
SHARES
कहाँ कहाँ भयो ‘अति भारी’ वर्षा? फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ। पछिल्लो १२ घण्टामा विभिन्न ठाउँमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी जिल्लाको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा भएको छ। १०० मिलिमिटर भन्दा बढीको वर्षालाई अति भारी वर्षा भनिन्छ। तर भार्सेमा १२ घण्टामै अति भारी वर्षा भएको छ।

मौसम महाशाखाले आज बिहान साढे ६ बजे जनाएअनुसार पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

प्रकाशित: १० असोज २०८३ ६:४५ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast