फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार सदनमा सम्बोधनका लागि लामिछानेले सभामुख डीपी अर्यालसँग समय मागेका छन्।
रसुवा बाढीपहिरोका विषयमा सदनमा जानकारी दिन लामिछानेले सम्बोधन गर्न चाहेको उनको सचिवालयले जनाएको छ।
प्रकाशित: २४ भदौ २०८३ ८:५६ | Wednesday, September 9, 2026
प्रतिक्रिया


