जेनजी अभियन्ताले पुराना सरकारसँग तुलना गरेपछि वालेनले भने : सुशासन कायम हुने नै छ

हिमाल प्रेस २४ भदौ २०८३ ६:२४ | Wednesday, September 9, 2026
जेनजी अभियन्ताले पुराना सरकारसँग तुलना गरेपछि वालेनले भने : सुशासन कायम हुने नै छ प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’ भनेका छन् । जेनजी अभियन्ताले देशको सरकार पहिलेकै जस्तो गरी अघि बढेको आरोप लगाइरहेका छन्।

प्रकाशित: २४ भदौ २०८३ ६:२४ | Wednesday, September 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast