मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै

हिमाल प्रेस २६ साउन २०८३ १३:३५ | Tuesday, August 11, 2026
16
SHARES
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज मंगलबार दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जनाइएको छ ।

प्रकाशित: २६ साउन २०८३ १३:३५ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast