सहिदमार्ग अवरुद्ध हुँदा ३ जिल्ला जाने यातायातका साधन रोकिए

हिमाल प्रेस २१ भदौ २०८३ ८:३१ | Sunday, September 6, 2026
सहिदमार्ग अवरुद्ध हुँदा ३ जिल्ला जाने यातायातका साधन रोकिए

रोल्पा- गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध बनेको छ । रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधन बीच सडकमा नै रोकिएका छन् ।

 

प्रकाशित: २१ भदौ २०८३ ८:३१ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast