रास्वपाको सचिवालय बैठक घन्टीघरमा बस्दै

हिमाल प्रेस १८ भदौ २०८३ ६:५९ | Thursday, September 3, 2026
रास्वपाको सचिवालय बैठक घन्टीघरमा बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौँमा बस्दैछ। बैठकका एजेन्डाका विषयमा खुलाइएको छैन।

नेताहरूका अनुसार बाढीपछिको परिस्थितिका विषयमा धारणा बनाउनेगरी सभापति लामिछानेले बैठक बोलाएका हुन्।

प्रकाशित: १८ भदौ २०८३ ६:५९ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast