भारतले फेरि पठायो राहत र उद्धार टोली

हिमाल प्रेस १७ भदौ २०८३ ९:१९ | Wednesday, September 2, 2026
भारतले फेरि पठायो राहत र उद्धार टोली

काठमाडौँ- भोटेकाशी बाढीपीडितका लागि भारतले फेरि राहत सामग्री र उद्धार टोली पठाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार विशेष उपकरण र ५-५ टन अत्यावश्यक औषधिसहित ११ सदस्यीय उद्धार टोली नेपाल पठाइएको हो। भारतले रसुवा बाढीपछि पाँचौँ खेप सहयोग पठाएको छ।

 

प्रकाशित: १७ भदौ २०८३ ९:१९ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast