काठमाडौँ- सुनकोशी नदीमा जलसतहले सतकर्ता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले विहान ६ बजे दिएको अपडेटमा सुनकोशीमा जलसतहले सतकर्ता तह पार गरेकाले सतकर्ता अपनाउन अपिल गरेको छ ।
‘सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हुनाले उक्त नदीहरुको तल्लो तटीय क्षेत्रका बासिन्दाहरु सतर्क रहनुहोला,’ महाशाखाले भनेको छ ।
प्रकाशित: १७ भदौ २०८३ ७:१५ | Wednesday, September 2, 2026
प्रतिक्रिया


