पहिरोले थुनिएको थियो बुढीगण्डकी, माटो बगिसकेपछि खतरामुक्त

हिमाल प्रेस १५ भदौ २०८३ १३:३३ | Monday, August 31, 2026
पहिरोले थुनिएको थियो बुढीगण्डकी, माटो बगिसकेपछि खतरामुक्त

काठमाडौँ- गोरखाको छेकम्पारस्थित चौरीखर्क पारीबाट बुढीगण्डकी नदीमा खसेको पहिरो खतरामुक्त भएको छ। पहिरो क्रमशः नदीसँगै बगेर हटेपछि बुढीगण्डकीको बहाव सामान्य बनेको हो ।

नेपाल बाढी सूचनाका अनुसार पहिरोका कारण केही समय बुढीगण्डकी नदीको आंशिक भाग थुनिएको थियो। तर, पहिरो क्रमशः पानीसँगै बग्दै गएपछि अहिले नदीको बहाव सहज बनेको बनेको छ।

 

प्रकाशित: १५ भदौ २०८३ १३:३३ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast