रसुवा बाढीका कारण सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

हिमाल प्रेस ११ भदौ २०८३ १३:५८ | Thursday, August 27, 2026
रसुवा बाढीका कारण सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुन:प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ।

भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए।

उनले पुन:प्रवेश परीक्षा र छात्रवृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताए। भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन्।

प्रकाशित: ११ भदौ २०८३ १३:५८ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast