बालकुमारीको गर्ल्स होस्टेल भेटियो खानामा कीरा, ३ लाख जरिवाना तिराएर गरियो सिलबन्दी

हिमाल प्रेस ३ भदौ २०८३ १३:०९ | Wednesday, August 19, 2026
10
SHARES
बालकुमारीको गर्ल्स होस्टेल भेटियो खानामा कीरा, ३ लाख जरिवाना तिराएर गरियो सिलबन्दी

काठमाडौँ- काठमाडौँको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’मा खानामा किरा भेटिएको छ।

नेपाल प्रहरी स्रोतका अनुसार खाना गुणस्तरहीन बाँडेको र कुरा उठाउँदा छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीबाट उक्त होस्टेलमा अनुगमन गर्ने क्रममा होस्टेलको सरसफाइ तथाखाद्य सामग्री अस्वस्थ अवस्थामा रहेको पाइएको थियो।

प्रहरीका अनुसार सोही होस्टल ३ लाख जरिवाना गरी सिलबन्दी गरिएको छ।

प्रकाशित: ३ भदौ २०८३ १३:०९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast