शंकर, घनश्याम र शक्ति बस्नेत एकै मन्चमा

हिमाल प्रेस ३० साउन २०८३ १२:२९ | Saturday, August 15, 2026
20
SHARES
शंकर, घनश्याम र शक्ति बस्नेत एकै मन्चमा

काठमाडौँ- वामध्रुवका ३ दलका ३ मुख्य नेताहरू एकै मन्चमा देखिने भएका छन्। कुनैबेला एकै दलमा रहेका भए पनि ३ दलमा विभाजित छन्।

समाजवाद अध्ययन केन्द्रको आयोजना हुने लागेको बहस कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक घनश्याम भुसाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा नेता शक्ति बस्नेत सहभागी हुँदैछन्।

नेकपा संयुक्तका नेता दामोदर अर्यालका अनुसार साउन ३१ गते हुने ‘वामपन्थी आन्दोलन, अब के गर्ने?’ विषयक उनीहरू सहभागी हुन लागेका हुन्। ०७४ मा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहदा सबै एकैदलका नेता थिए। तर पछि विभाजित भए।

प्रकाशित: ३० साउन २०८३ १२:२९ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast