काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज (सोमबार) बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
अनि कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
प्रकाशित: १८ साउन २०८३ ६:३७ | Monday, August 3, 2026
प्रतिक्रिया


