प्रहरीले बूढानीलकण्ठमा बिहानै चलायो गोली

हिमाल प्रेस १७ साउन २०८३ ८:०७ | Sunday, August 2, 2026
20
SHARES
प्रहरीले बूढानीलकण्ठमा बिहानै चलायो गोली सांकेतिक तस्बिर

काठमाडौँ- प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा बिहानै गोली चलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति करिब २ बजेतिर गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।

चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित: १७ साउन २०८३ ८:०७ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast