आज दोस्रो राष्ट्रिय कोदो दिवस

हिमाल प्रेस १६ साउन २०८३ १०:१० | Saturday, August 1, 2026
8
SHARES
आज दोस्रो राष्ट्रिय कोदो दिवस

काठमाडौँ- आज दोस्रो राष्ट्रिय कोदो दिवस। नेपालमा आज (साउन १६ गते) विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाइँदैछ।

सरकारले कोदोजन्य बालीको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले गते वर्षदेखि कोदो दिवस मनाउन सुरु गरेको हो।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

प्रकाशित: १६ साउन २०८३ १०:१० | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast