मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस ६ साउन २०८३ ११:१४ | Wednesday, July 22, 2026
14
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

प्रकाशित: ६ साउन २०८३ ११:१४ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast