प्रचण्ड भेट्दै गगन

हिमाल प्रेस ३१ असार २०८३ १०:५८ | Wednesday, July 15, 2026
24
SHARES
प्रचण्ड भेट्दै गगन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवामा जाने भएका छन्।

थापा र प्रचण्डबीच दिउँसो १ बजे प्रचण्ड निवासमा भेटवार्ता हुने तय भएको भएको नेकपा स्रोतले जनाएको छ।

छलफलमा समसामयिक राजनीतिक विषयलमा छलफल हुने जनाइएको छ।

प्रकाशित: ३१ असार २०८३ १०:५८ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast