फिफा विश्वकप २०२६

खेलमा फर्कियो स्विट्जरल्यान्ड

हिमाल प्रेस २८ असार २०८३ ८:२८ | Sunday, July 12, 2026
14
SHARES
खेलमा फर्कियो स्विट्जरल्यान्ड

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत हाल जारी खेलमा स्विट्जरल्यान्डले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ।

८२ मिनेटमा खेल जारी रहँदा दुवै टोली अहिले १-१ गोलको बराबरीमा खेलिरहेका छन्।

प्रकाशित: २८ असार २०८३ ८:२८ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast