नेकपाको केन्द्रीय समिति बैठक आज बस्दै

हिमाल प्रेस १५ असार २०८३ ८:५३ | Monday, June 29, 2026
10
SHARES
नेकपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। भोलि अपराह्न साढे चार बजे भर्चुअल रूपमा बैठक बस्ने नेता रामकुमार भट्टराईले बताए। उनका अनुसार पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डा छन्।

२५ घटकसँग पार्टी एकतापछि नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो।

प्रकाशित: १५ असार २०८३ ८:५३ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast