फिफा विश्वकप २०२६

एम्बाप्पे चम्किँदा इराकमाथि फ्रान्सको फराकिलो जित

हिमाल प्रेस ९ असार २०८३ ६:४० | Tuesday, June 23, 2026
24
SHARES
एम्बाप्पे चम्किँदा इराकमाथि फ्रान्सको फराकिलो जित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध तीन गोलको जित कायम गरेको छ। अमेरिकाकाको फिलाडेल्फिया रंगशालामा भइरहेको खेलमा किलियन एम्बाप्पे एक्लैले दुई गोल गरेका छन्। फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो।

पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका छन्। पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए। पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो।

फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।

 

प्रकाशित: ९ असार २०८३ ६:४० | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast