काठमाडौँ- वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।
मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
प्रकाशित: १९ जेठ २०८३ ७:०३ | Tuesday, June 2, 2026
प्रतिक्रिया




