‘गंगा रानी’ले आह्वान गर्‍यो कास्टिङ कलका लागि कलाकार

हिमाल प्रेस १३ जेठ २०८३ १०:५४ | Wednesday, May 27, 2026
4
SHARES
‘गंगा रानी’ले आह्वान गर्‍यो कास्टिङ कलका लागि कलाकार

काठमाडौँ- फिल्म ‘गंगा रानी’मा निर्माण टिमले कास्टिङ कलको पनि आह्वान गरेको छ। मुख्य पात्रहरूमा चार महिला र चार पुरूष आह्वान गरेको हो।

पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिला १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारका लागि आवेदन दिन सकिने निर्माण टिमले जनाएको छ। फिल्म छायांकन भदौ दोस्रो हप्ताबाट सुरु हुनेछ । आहा फिल्मस्को प्रस्तुतिमा बन्ने सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन् । सिनेमामा लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ।

प्रकाशित: १३ जेठ २०८३ १०:५४ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast