केन्द्रले सार्वजनिक गर्‍यो ईसीडी सिकाइ प्रतिवेदन

हिमाल प्रेस ७ जेठ २०८३ १२:४१ | Thursday, May 21, 2026
1.5k
SHARES
केन्द्रले सार्वजनिक गर्‍यो ईसीडी सिकाइ प्रतिवेदन

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले प्रारम्भिक सिकाइ तथा विकास प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। केन्द्रले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा बालबालिकाको शारीरिक विकास, स्वास्थ्य र तन्दुरुस्ती, भाषिक विकास, बौद्धिक विकास, सामाजिक विकास, संवेगात्मक विकास, सामाजिक, साँस्कृतिक विकास, संवेगात्मक सुरक्षा र आत्मविश्वास जस्ता विविध पक्षहरू समेटिएका छन्।

यस्तो छ प्रतिवेदन

प्रकाशित: ७ जेठ २०८३ १२:४१ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast