निर्देशक मनोज पण्डित सेन्सर बोर्डको सदस्यमा नियुक्त

हिमाल प्रेस ३ जेठ २०८३ १२:५७ | Sunday, May 17, 2026
8
SHARES
निर्देशक मनोज पण्डित सेन्सर बोर्डको सदस्यमा नियुक्त

काठमाडौँ- निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको  हो ।

सरकारले गत साता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् ।

 

प्रकाशित: ३ जेठ २०८३ १२:५७ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast