सर्लाहीमा पुरुषको शव वेवारिसे अवस्थामा फेला

हिमाल प्रेस २८ वैशाख २०८३ ६:१८ | Monday, May 11, 2026
12
SHARES
सर्लाहीमा पुरुषको शव वेवारिसे अवस्थामा फेला

काठमाडौँ- सर्लाहीमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ।

गोडैता नगरपालिका ६ बग्दह चिनीमिल नजिक हुलाकी सडक खण्डमा फेला परेको करिब ४० वर्षीय पुरुषको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सडेगलेको अवस्था फेला परेको शवको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

प्रकाशित: २८ वैशाख २०८३ ६:१८ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast