हिउँ छिचोल्दै पदयात्रा

हिमाल प्रेस २९ चैत २०८२ १८:१७ | Sunday, April 12, 2026
6
SHARES
हिउँ छिचोल्दै पदयात्रा

म्याग्दीको रघुगंगा गाउँपालिका-७, चिमखोलादेखि पर्यटकीयस्थल सोवाङ धुरीतर्फ हिउँले पुरिएको पदमार्ग छिचोलेर जाँदै गरेका आन्तरिक पर्यटकहरू। समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटर उचाईमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ। तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित: २९ चैत २०८२ १८:१७ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast