नेकपाको संसदीय दलको बैठक बोलाइयो

हिमाल प्रेस १५ चैत २०८२ ११:२२ | Sunday, March 29, 2026
16
SHARES
नेकपाको संसदीय दलको बैठक बोलाइयो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा दलको बैठक बस्ने नवनिर्वाचित सांसद रमेश मल्लले जानकारी दिए। बैठकले दलको नेता पनि चयन गर्न सक्ने उनले जानकारी दिए।

फागुन २१ मा सम्पन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ७ गते १७ सिट जितेको थियो।

 

प्रकाशित: १५ चैत २०८२ ११:२२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast