सुहाङले लिँदैछन् लिम्बु भाषामा शपथ

हिमाल प्रेस १२ चैत २०८२ ७:३७ | Thursday, March 26, 2026
58
SHARES
सुहाङले लिँदैछन् लिम्बु भाषामा शपथ

काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। उनीहरूले आज नेपाली एवं मातृ भाषामा शपथ लिन पाउनेछन्।

आफूले शपथ लिन चाहेको भाषा छान्न पाउने अधिकार छ। हालसम्म प्रतिनिधिसभा सदस्यहरूले १७ भाषा रोजेका छन्। इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङले लिम्बु भाषामा शपथ लिने भएका छन्। उनले आफ्नो भाषा जगेर्नाका लागि लिम्बु भाषा रोजेका हुन्। सुहाङ दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

प्रकाशित: १२ चैत २०८२ ७:३७ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast