यी हुन् २७५ सांसद [सिट संख्या र नामावलीसहित]

हिमाल प्रेस २ चैत २०८२ २१:५५ | Monday, March 16, 2026
30
SHARES
यी हुन् २७५ सांसद [सिट संख्या र नामावलीसहित]

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते सम्पन्न प्रत्यक्ष र समानुपातिक गरी २७५ जना निर्वाचित भएका छन्। यसमा ६ वटा राजनीतिक दलका २७४ जना र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका एक जना छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट गरी १८२ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको छ। यसैगरी नेपाली कांग्रेसको प्रत्यक्षमा १८ र समानुपातिकमा ३० गरी ३८ सिट ल्याएर दोस्रो दल बनेको छ। नेकपा एमालेको प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १६ गरी २५ सिट ल्याएको छ।

साथै नेकपाको प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ नौ गरी १७ सिट ल्याएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट ल्याएको छ। राप्रपाको प्रत्यक्षतर्फ एक र समानुपातिकमा चार गरी पाँच सिट छ। स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएकार महावीर पुन हुन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टी [प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी १८२ सदस्य]

प्रत्यक्षतर्फ निर्वाचित १२५ जना

झापा १ : निशा डाँगी
झापा १ : इन्दिरा राना मगर
झापा ३ : प्रकाश पाठक
झापा ४ : शम्भुप्रसाद ढकाल
झापा ५ : बालेन्द्र शाह
मोरङ १ : यज्ञमणि न्यौपाने
मोरङ २ : कृष्णकुमार कार्की
मोरङ ३ : गणेश कार्की
मोरङ ४ : सन्तोष राजवंशी
मोरङ ५ : आशा झा
मोरङ ६ : रुबिना आचार्य
सुनसरी २ : लालविक्रम थापा
सुनसरी ३ : अशोककुमार चौधरी
सुनसरी ४ : दीपककुमार साह
ओखलढुंगा : बिश्‍व राज पोखरेल
उदयपुर १ : पारसमणि गेलाल
उदयपुर २ : सूर्यबहादुर तामाङ
सप्तरी १ : पुष्पाकुमारी चौधरी
सप्तरी २ : रामजी यादव
सप्तरी ३ : अमरकान्त चौधरी
सप्तरी ४ : सीताराम साह
सिरहा १ : बब्लु गुप्ता
सिरहा २ : शिवशंकर यादव
सिरहा ३ : शम्भुकुमार यादव
सिरहा ४ : तपेश्वर यादव
धनुषा २ : रामविनोद यादव
धनुषा ३ : मनिष झा
धनुषा ४ : राजकिशोर महतो
महोत्तरी १ : प्रमोदकुमार महतो
महोत्तरी २ : दीपककुमार साह
महोत्तरी ३ : उज्‍ज्‍वलकुमार झा
महोत्तरी ४ : गौरी कुमारी
सर्लाही १ : नितिमा भण्डारी (कार्की)
सर्लाही २ : रबिन महतो
सर्लाही ३ : नरेन्द्र साह कलवार
सर्लाही ४ : अमरेशकुमार सिंह
रौतहट १ : राजेशकुमार चौधरी
रौतहट ३ : रवीन्‍द्र पटेल
रौतहट ४ : गणेश पौडेल
बारा १ : गणेश धिमाल
बारा २ : चन्दनकुमार सिंह
बारा ३ : अरबिन्द साह
बारा ४ : रहवर अन्सारी
पर्सा १ : बुद्धिप्रसाद पन्त
पर्सा २ : सुशीलकुमार कानु
पर्सा ३ : रामाकान्त प्रसाद चौरसिया
पर्सा ४ : टेकबहादुर शाक्य
दोलखा : जगदीश खरेल
रामेछाप : कृष्णहरि बुढाथोकी
सिन्धुली १ : धनेन्द्र कार्की
सिन्धुली २ : आशिष गजुरेल
धादिङ १ : आसिका तामाङ
धादिङ २ : बोधनारायण श्रेष्‍ठ
नुवाकोट १ : विक्रम तिमिल्सिना
नुवाकोट २ : अचुत्तम लामिछाने
काठमाडौं १ : रन्‍जु न्‍यौपाने
काठमाडौं २ : सुनिल केसी
काठमाडौं ३ : राजुनाथ पाण्डे
काठमाडौं ४ : पुकार बम
काठमाडौं ५ : सस्मित पोखरेल
काठमाडौं ६ : शिशिर खनाल
काठमाडौं ७ : गणेश पराजुली
काठमाडौं ८ : विराजभक्त श्रेष्ठ
काठमाडौं ९ : डोलप्रसाद अर्याल
काठमाडौं १० : प्रदीप विष्‍ट
भक्तपुर १ : रुकेश रन्जित
भक्तपुर २ : राजीव खत्री
ललितपुर १ : बुद्धरत्न महर्जन
ललितपुर २ : जगदीश खरेल
ललितपुर ३ : तोसिमा कार्की
काभ्रेपलाञ्चोक १ : मधुकुमार चौलागाई
काभ्रेपलाञ्चोक २ : बदनकुमार भण्डारी
सिन्धुपाल्चोक १ : भरतप्रसाद पराजुली
मकवानपुर १ : प्रकाश गौतम
मकवानपुर २ : प्रशान्त उप्रेती
चितवन १ : हरि ढकाल
चितवन २ : रवि लामिछाने
चितवन ३ : सोविता गौतम
गोरखा १ : सुधन गुरुङ
गोरखा २ : कविन्द्र बुर्लाकोटी
लमजुङ १ : धर्मराज केसी
कास्की १ : खडकराज पौडेल
कास्की २ : उत्तमप्रसाद पौडेल
कास्की ३ : बिना गुरुङ
तनहुँ १ : स्वर्णिम वाग्ले
तनहुँ २ : श्रीराम न्यौपाने
स्याङजा १ : धनन्जय रेग्मी
स्याङजा २ : झविलाल डुम्रे
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ : राजन गौतम
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ : मनीष खनाल
बागलुङ १ : सुशील खड्का
बागलुङ २ : सोम शर्मा
पर्वत : सागर भुसाल
गुल्मी १ : सागर ढकाल
गुल्मी २ : गोविन्द पन्थी
पाल्पा २ : माधवबहादुर थापा
अर्घाखाँची : हरिप्रसाद भुसाल
रूपन्देही १ : सुनिल लम्साल
रूपन्देही २ : सुलभ खरेल
रूपन्देही ३ : डा. लेखजंग थापा
रूपन्देही ४ : कन्हैया बनिया
रूपन्देही ५ : तौफिक अहमद खान
कपिलवस्तु १ : मोहनलाल आचार्य
कपिलवस्तु २ : विक्रम थापा
प्युठान : सुशान्त वैदिक
दाङ १ : देवराज पाठक
दाङ २ : विपिनकुमार आचार्य
दाङ ३ : कमल सुवेदी
बाँके १ : सुरेशकुमार चौधरी
बाँके ३ : खगेन्द्र सुनार
बर्दिया १ : ठाकुरसिंह थारु
बर्दिया २ : श्रीधर पोख्रेल
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ : विक्रम खनाल
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ : नरेन्द्रकुमार गुप्‍ता
सुर्खेत २ : रमेशकुमार सापकोटा
कैलाली १ : कोमल ज्ञवाली
कैलाली २ : केपी खनाल
कैलाली ३ : जगतप्रसाद जोशी
कैलाली ४ : खेमराज कोइराला
कैलाली ५ : आनन्‍दबहादुर चन्‍द
बैतडी : हरिमोहन भण्डारी
डडेलधुरा : ताराप्रसाद जोशी
कञ्चनपुर १ : जनकसिंह धामी
कञ्चनपुर २ : दीपकराज बोहरा
कञ्चनपुर ३ : ज्ञानेन्द्रसिंह महता

समानुपातिकतर्फ निर्वाचित ५७ जना

राम लामा
खुसबु सरकार श्रेष्ठ
मिङमा ग्याबु शेर्पा
बसुमाया तामाङ
गंगा छन्त्याल
सुम्निमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमिला कुलूजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
रमेश प्रसाई
प्रतिभा रावल
रचना खतिवडा खत्री
लिमा अधिकारी (आचार्य)
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुवर क्षेत्री
टीका संग्रौला
क्रान्तिशिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्नाकुमारी थापा
ज्ञानु पौड्याल
प्रभा ढकाल
प्रकाशचन्द्र दर्जी
रीमा विश्वकर्मा
अमृता विक
सीता वादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार (डिम्पल)
तारा विश्वकर्मा
खिमा विक
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
गीता चौधरी
करिस्मा कठरिया
पुरुषोत्तम शुप्रभात यादव
खगेन्द्र कर्ण
पूनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
सुनिता कुमारी चौधरी
समिना मिया
अपसाना बानु
गजाला शमीम मिकरानी

नेपाली कांग्रेस [प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सदस्य]

प्रत्यक्षतर्फ निर्वाचित १८ जना

पाँचथर : नरेन्द्रकुमार केरुङ
इलाम १ : निश्कल राई
तेह्रथुम : सन्तोष सुब्बा
सोलुखुम्बु : प्रकाशसिंह कार्की
रौतहट २ : मो. फिरदोस आलम
रसुवा : मोहन आचार्य
मनाङ : टेकबहादुर गुरुङ
मुस्ताङ : योगेश गौचन थकाली
पाल्पा १ : सन्दीप राना
कपिलवस्तु ३ : अभिषेकप्रताप शाह
मुगु : खड्ग शाही
हुम्ला : जयपति रोकाया
जाजरकोट : खडकबहादुर बुढा
दैलेख १ : बासना थापा
सुर्खेत १ : विष्णुबहादुर खड्का
बाजुरा : जनकराज गिरी
अछाम १ : भरतकुमार स्वार
डोटी : भरतबहादुर खड्का

समानुपातिकतर्फ निर्वाचित २० जना

भीष्मराज आङ्देम्बे
मदनकृष्ण श्रेष्ठ
गीताकुमारी सेन्दाङ
गंगालक्ष्मी अवाल
गीता गुरुङ
रेनुका काउचा
अर्जुननरसिंह केसी
कालीबहादुर सहकारी
सुशीला ढकाल आचार्य
रुक्मिणीदेवी कोइराला
रिना उप्रेती
सीता थपलिया
प्रमिलाकुमारी गच्छदार
हरिना देवी कामी
पवित्रा विक
मनमाया विक
चन्द्रमोहन यादव
नीनुकुमारी कर्ण
रेखाकुमारी यादव
साहजान खातुन

 

नेकपा एमाले [प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सदस्य]

प्रत्यक्षतर्फ निर्वाचित ९ जना

ताप्लेजुङ : क्षितिज थेबे
इलाम २ : सुहाङ नेम्बाङ
संखुवासभा : अर्जुनकुमार कार्की
धनकुटा : राजेन्द्रकुमार राई
बाँके २ : मोहम्मद इश्तियाक राई
दैलेख २ : लक्ष्मीप्रसाद पोखरेल
अछाम २ : यज्ञबहादुर बोगटी
बझाङ : ऐनबहादुर महर
दार्चुला : गणेशसिंह ठगुन्ना

समानुपातिकतर्फ निर्वाचित १६ जना

भूमिका लिम्बु सुब्बा
गंगादेवी श्रेष्ठ
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
पद्मा कुमारी अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल
गुरु प्रसाद बराल
पुष्पराज कँडेल
कृपाराम राना
विष्णुमाया विक
नीता घतानी
रिगला यादव
यशोधा कुमारी
चन्देश्वर मण्डल
साजिदा खातुन सिद्धिकी

 

नेकपा [प्रत्यक्ष ८ र समानुपातिक ९ गरी १७ सदस्य]

प्रत्यक्षतर्फ निर्वाचित ८ जना

धनुषा १ : मातृकाप्रसाद यादव
सिन्धुपाल्चोक २ : युवराज दुलाल
रुकुम : पुष्पकमल दाहाल प्रचण्ड
रोल्पा : वर्षमान पुन
सल्यान : रमेशकुमार मल्ल
डोल्पा : धनबहादुर बुढा
कालिकोट : महेन्द्रबहादुर शाही
रुकुम (पश्चिम भाग) : गोपाल शर्मा

समानुपातिकतर्फ निर्वाचित ९ जना

बलावती शर्मा
प्रमेश कुमार हमाल
प्रेम बहादुर वयक
भीमकुमारी बुढामगर
परशुराम तामाङ
पार्वती विक
गणेशबहादुर विश्वकर्मा
जोगकुमार बरबरिया यादव
निराशा चौधरी (डगौरा)

 

श्रम संस्कृति पार्टी [प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी ७ सदस्य]

प्रत्यक्षतर्फ निर्वाचित ३ जना

भोजपुर : ध्रुवराज राई
सुनसरी १ : हर्कराज राई
खोटाङ : आरेन राई

समानुपातिकतर्फ निर्वाचित ४ जना

पूर्णप्रसाद लिम्बू
अम्बिकादेवी संग्रौला
राधिका रम्तेल
रुबी कुमारी

 

राष्ट्रिय प्रजातन्त्र पार्टी [प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी ५ सदस्य]

प्रत्यक्षतर्फ निर्वाचित १ जना

जुम्ला : ज्ञानबहादुर शाही

समानुपातिकतर्फ निर्वाचित ४ जना

सरस्वती लामा
भरत गिरी
खुश्वु ओली
ताहिर अली भाट

 

स्वतन्त्र प्रत्यक्षबाट एक सदस्य

म्याग्दी : महावीर पुन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast