एमाले बैठकमा सेतो पहिरनमा ओली

हिमाल प्रेस ३० फागुन २०८२ १४:०९ | Saturday, March 14, 2026
12
SHARES
एमाले बैठकमा सेतो पहिरनमा ओली

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकमा केपी शर्मा ओली। बुवा मोहनप्रसाद ओलीको निधनपछि शोकमा रहेका ओली सेतो कपडामा बैठकमा देखिएका छन्। आजको बैठक ओली निवासमै राखिएको छ। तस्बिर : ओलीको सचिवालय

प्रकाशित: ३० फागुन २०८२ १४:०९ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast