गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राप्रपाको आग्रह

हिमाल प्रेस २५ फागुन २०८२ ९:१४ | Monday, March 9, 2026
22
SHARES
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न राप्रपाको आग्रह उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ। राप्रपाका महामन्त्री शरदराज पाठकले सामजिक सञ्जालमा स्टाटस लेख्दै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन आम जनताबाट लुकाउने र सेलेक्टिभ जस्टिसको दुराशय हो भने त्यो ननसेन्स् हो र पूर्णतः अस्वीकार्य छ । प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्, आम जनताले थाहा पाउनुपर्छ।’

प्रकाशित: २५ फागुन २०८२ ९:१४ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast