इलाम २ मा सुहाङ नेम्बाङ निर्वाचित, रास्वपा चौथो

हिमाल प्रेस २४ फागुन २०८२ ६:४५ | Sunday, March 8, 2026
20
SHARES
इलाम २ मा सुहाङ नेम्बाङ निर्वाचित, रास्वपा चौथो

काठमाडौँ- इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङ नेम्बाङ निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार उनले २२ हजार ४ सय २६ मतसहित विजय पाएका हुन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे। त्यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मतसहित तेस्रो भए।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत ल्याए।

प्रकाशित: २४ फागुन २०८२ ६:४५ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast