काठमाडौँ- आज नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।
समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको छ।
पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए। केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा छन्।
प्रकाशित: १२ माघ २०७९ ७:१४
प्रतिक्रिया