राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित: २१ फागुन २०८२ ८:५३ | Thursday, March 5, 2026
प्रतिक्रिया





