टी २० विश्वकपको सेमिफाइनल : भारतविरुद्ध इंग्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्ड भिड्ने

हिमाल प्रेस १८ फागुन २०८२ ७:२७ | Monday, March 2, 2026
10
SHARES
टी २० विश्वकपको सेमिफाइनल : भारतविरुद्ध इंग्ल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्ड भिड्ने

काठमाडौँ- आईसीसी टी २० विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ। वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल समिकरण पुगेको हो।

अब सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्नेछन्। आगामी बुधबार पल्लेकेले क्रिकेट स्टेडियममा भिड्नेछन् सोही क्रिकेट स्टेडियममा आगामी बिहीबार भारत र इंग्ल्यान्ड भिड्नेछन्।

प्रकाशित: १८ फागुन २०८२ ७:२७ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast