यस्तो छ धादिङमा दुर्घटनाग्रस्त बस

हिमाल प्रेस ११ फागुन २०८२ १५:११ | Monday, February 23, 2026
20
SHARES
यस्तो छ धादिङमा दुर्घटनाग्रस्त बस

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै सोमबार बिहान दुर्घटनामा परेको यात्रु बस। पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रु बस चरौदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो। नेपाल प्रहरीको प्रारम्भिक विवरणअनुसार दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। तस्बिर: शंकर श्रेष्ठ/रासस

प्रकाशित: ११ फागुन २०८२ १५:११ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast