वानखडेमा निरन्तर विकेटको दबाबमा नेपाल, गुलसन बोल्ड आउट

हिमाल प्रेस ३ फागुन २०८२ १२:३६ | Sunday, February 15, 2026
14
SHARES
वानखडेमा निरन्तर विकेटको दबाबमा नेपाल, गुलसन बोल्ड आउट

काठमाडौँ- आईसीसी टी २० विश्वकप अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपाल दबाबमा परेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले छैटौँ विकेट गुमाएको छ। १४ बलमा ११ रन बनाएका गुल्सन झा पनि आउट भएका छन्। उनी बोल्ड आउट भएका हुन्।

मुम्बईस्थित वानखेडे मैदानमा ब्याटिङमा संघर्षरत छ। हालको स्थितिमा १६ दशमलव ४ ओभरमा ८८ रन बनाएको छ। खेल जारी छ।

प्रकाशित: ३ फागुन २०८२ १२:३६ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast