राप्रपा नेपालको युवक संगठन अध्यक्षमा पोखरेल

हिमाल प्रेस १० माघ २०७९ १५:२१ | Tuesday, January 24, 2023
राप्रपा नेपालको युवक संगठन अध्यक्षमा पोखरेल

काठमाडौँ- राप्रपा नेपाल सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको अध्यक्षमा उज्वल पोखरेल चयन भएका छन्। राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।

यसअघिका अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेपछि सो पद खाली थियो। सोही पदमा पोखरेललाई चयन गरिएको हो।

प्रकाशित: १० माघ २०७९ १५:२१ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast