सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

हिमाल प्रेस २१ माघ २०८२ १२:०१ | Wednesday, February 4, 2026
2
SHARE
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित: २१ माघ २०८२ १२:०१ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast