कृतुलाई जिताउन काठमाडौँ १ मा अमरध्वज लामाको नेतृत्वमा निर्वाचन कमिटी

हिमाल प्रेस १७ माघ २०८२ ९:०२ | Saturday, January 31, 2026
140
SHARES
कृतुलाई जिताउन काठमाडौँ १ मा अमरध्वज लामाको नेतृत्वमा निर्वाचन कमिटी

काठमाडौँ- काठमाडौ क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार कृतु भण्डारीलाई जिताउन अमरध्वज लामाको नेतृत्वमा निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ।

पूर्वपत्रकार एवं नेकपा केन्द्रीय समिति सदस्यालामाको संयोजकत्वमा ५०१ सदस्य निर्वाचन परिचालन कमिटी घोषणा गरेको भण्डारीले जानकारी दिइन्। नेकपाले निर्वाचन क्षेत्र पिच्छे निर्वाचन कमिटी बनाइरहेको छ। कृतु नेकपाको काठमाडौँ १ कि उम्मेदवार हुन्।

आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

प्रकाशित: १७ माघ २०८२ ९:०२ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast