राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस १४ माघ २०८२ ९:४०
8
SHARES
राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ- संघीय संसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ ।

प्रकाशित: १४ माघ २०८२ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast