महावीर पुनलाई रास्वपा उम्मेदवारको समर्थन

हिमाल प्रेस १० माघ २०८२ १२:२१ | Saturday, January 24, 2026
12
SHARES
महावीर पुनलाई रास्वपा उम्मेदवारको समर्थन

काठमाडौँ- स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री  महावीर पुनलाई जिताउन अनुरोध गर्दै  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीका स्वतन्त्र उम्मेदवार युवराज रोकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

उनले शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको बताएका हुन्। तर, उनको उम्मेदवारी भने कायमै छ । पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन्।

प्रकाशित: १० माघ २०८२ १२:२१ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast