उम्मेदवारी खारेजीपछि आयोगको निर्णयविरुद्ध सर्वोच्च गए रेशम चौधरी

हिमाल प्रेस १० माघ २०८२ ६:५८
8
SHARES
उम्मेदवारी खारेजीपछि आयोगको निर्णयविरुद्ध सर्वोच्च गए रेशम चौधरी रेशम चौधरी

काठमाडौँ- आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशमलाल चौधरीले सर्वोच्च अदालतमा रिट दिएका छन् । आफ्नो उम्मेदवारी कायम हुनुपर्ने तथा निर्वाचन अधिकृतको निर्णय खारेज हुनुपर्ने मागसहित उनले दायर गरेको रिट सर्वोच्चमा दर्ता समेत भइसकेको छ ।

चौधरीको रिट दर्ता भइसकेको र पर्सि माघ ११ गते आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।

 

प्रकाशित: १० माघ २०८२ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast