झापा- झापा १ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
शर्माले ११,३८५ मत ल्याउँदा नेकपा एमालेका अग्नि खरेलले ७,०८६ ल्याएका छन्। २०७४ सालको निर्वाचनमा शर्मा पराजित भएका थिए। तत्कालीन समयमा नेकपा एमाले र माओवादीका उम्मेदवार राम कार्कीसँग शर्मा पराजित भएका थिए।
प्रकाशित: ६ मंसिर २०७९ ८:०० | Tuesday, November 22, 2022
प्रतिक्रिया



