झापा ३ मा लिङ्देनले दर्ता गरे उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १६:१२
18
SHARES
झापा ३ मा लिङ्देनले दर्ता गरे उम्मेदवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर लिङ्देनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्तापछि लिङ्देनले यस क्षेत्रबाट एक सांसद मात्रै नभई मुलुकको वैचारिक धारको नेतृत्व गर्ने अवसर जनताले दिने विश्वास व्यक्त गरे। उनले अहिले विभिन्न अग्निपरिक्षा र जनताको नजरमा खरो सावित भएको भन्दै आममतदाताले साझा उम्मेदवारको रूपमा विजयी गराउने बताए।

लिङ्देन अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: ६ माघ २०८२ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast