मोरङ ३ : कांग्रेस सुनिल शर्माले अग्रता कायम गर्दा रेखा थापा तेस्रो

हिमाल प्रेस ६ मंसिर २०७९ ७:४८ | Tuesday, November 22, 2022
मोरङ ३ : कांग्रेस सुनिल शर्माले अग्रता कायम गर्दा रेखा थापा तेस्रो

मोरङ- मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले १८९२ मत ल्याएर अग्रता कायम गरेका छन्।  नेकपा एमालेका भानुभक्त ढकालका ९७६ मत ल्याएका छन् भने राप्रपाकी रेखा थापाले ३८८ ल्याएकी छन्।

हालसम्म ३५६१ मत गणना भइसकेको छ।

 

प्रकाशित: ६ मंसिर २०७९ ७:४८ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast