घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ६ माघ २०८२ ६:५५
10
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ– काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ।

हिजो (सोमबार) भने यो समय काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४.५ डिग्री सेल्सियसमा झरेको थियो।

 

प्रकाशित: ६ माघ २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast