कञ्चनपुर २ बाट नेकपाले दियो माधव पन्तलाई टिकट

हिमाल प्रेस ५ माघ २०८२ १०:४१
18
SHARES
कञ्चनपुर २ बाट नेकपाले दियो माधव पन्तलाई टिकट

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा माधव पन्तलाई उम्मेदवार बनाउने भएको छ।

पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले टिकट दिएर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको हुन्।

पन्त तत्कालीन नेकपा एकीकृत समाजवादीमा सहभागी थिए। उनी विद्यार्थी संगठनको उपाध्यक्षसम्म भए। सोही क्षेत्रमा यसअघि कांग्रेसका एनपी साउद निर्वाचित भएका थिए।

 

प्रकाशित: ५ माघ २०८२ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast