उपेन्द्र यादवलाई ३७८२ मतले पछि पारे सीके राउतले

हिमाल प्रेस ५ मंसिर २०७९ २२:१८
14
SHARES
उपेन्द्र यादवलाई ३७८२ मतले पछि पारे सीके राउतले

जनकपुरधाम– प्रतिनिधिसभा सदस्यतर्फको जारी मत गणनामा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्षसमेत रहेका सीके राउतले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार राउतले ६ हजार ५४९ मत ल्याएका छन्। उनलाई जसपा अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २ हजार ७६७ मतका साथ पछ्याइरहेका छन्।

यी दुईको मतान्तर तीन हजार ७८२ छ। तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरको एक हजार २४८ मत छ।

प्रकाशित: ५ मंसिर २०७९ २२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast