पाल्पा २ बाट विष्णु पौडेल र ठाकुर गैरे सिफारिस

हिमाल प्रेस २० पुष २०८२ १३:०१ | Sunday, January 4, 2026
12
SHARES
पाल्पा २ बाट विष्णु पौडेल र ठाकुर गैरे सिफारिस

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस भएका छन् । पौडेलसँगै युवा नेता तथा पूर्वपोलिटब्युरो ठाकुर गैरे, केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी घिमिरे र डा. रामबहादुर राउत सिफारिस भएका हुन्र

पौडेल रूपन्देही २ बाट पनि एकल सिफारिस भएका छन् । पौडेलले २०५१ मा पाल्पाबाट निर्वाचित भएका थिए । त्यसपछि उनी रूपन्देही झरेका थिए ।

प्रकाशित: २० पुष २०८२ १३:०१ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast